January 21st, 2021

सुनचाँँदीको मुल्यमा वृद्धि, कतिमा हुदैंछ कारोबार ?

बैंकिङ खबर । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । बुधबार प्रतितोला ९२ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मुल्य बिहिबार तोलामा ६०० रुपैंयाले बढेर ९३ हजार १०० रुपैंया भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैँँया कायम भएको छ । यता, चाँदीको मुल्य १२ सय ७५ रुपैँया कायम रहेको महासंघले जनाएको छ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]