January 20th, 2021

राष्ट्र बैंकमा कस-कसको आवेदन रद्ध भयो ? (नामावली सहित)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले रोजगारीका लागि आवेदन दिएर रिजेक्ट भएकालाई पुनः आवेदन दिन आग्रह गरेको छ । केन्द्रीय बैंकले आज सूचना निकाल्दै कागजात पूरा नभएका व्यक्तिहरुको नामावली सहित माघ १३ गतेसम्म पून आवेदन दिन अनुरोध गरेको छ ।

हेर्नुहोस् सूचना

rejected-name-list-77.10

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]