Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक जनकबहादुर अधिकारीको निधन

२०७७ माघ ५ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक जनकबहादुर अधिकारीको निधन भएको छ । फोक्सोको समस्या रहेका अकिारीको सोमबार बिहान उपचारका क्रममा ग्रिन सिटी हस्पिटलमा निधन भएको हो। फोक्सोमा समस्या देखिएका उनी लामो समय भारतको राजिव गान्धि हस्पिटलमा उपचार गरेर फर्किएका थिए । उनी ५८ बर्षका थिए । उनी लघुवित्त वित्तीय संस्था सुरिवेक्षण विभागका कार्यकारी निर्देशक भएपछि राष्ट्र बैंकबाट २०७६ सालमा अवकाश भएका थिए।

Ad