January 13th, 2021

चुक्ता-पुँजी नपुगेका लघुवित्तले पुनरकर्जामा सहभागिता नपाउने, सर्तहरु यस्ता छन् :

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले पुनरकर्जा लिनका लागि लघुवित्त वित्तीय संस्थालाई केही सर्तहरु अघि सारेको छ । राष्ट्र बैंकले चुक्ता पुँजी नपुराएका र राष्ट्र बैंकबाट कार्वाहीमा परेका लघुवित्तले पुनरकर्जा लिन नपाउने उल्लेख गरेको छ । त्यसैगरी विगतका ३ बर्षमा प्रमुख कार्यकारी अधिकृत वा संचलक समितिका कुनै पनि सदस्य कार्बाहीमा नपरेको हुनुपर्ने सर्त पनि राष्ट्र बैंकले अघि सारेको छ । 

laghu bitt aaa

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]