आजको डलर भाउ कति छ ? हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
२०७७ पुष १९ गते
बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११६रुपैयाँ ७० पैसा र विक्रिदर ११७ रुपैयाँ ३० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ५२ पैसा र विक्रिदर १४३ रुपैयाँ २७ पैसा रहेको छ ।