Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०७७ पुष ८ गते

बैंकिङ खबर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ आज चाँदी प्रतितोला ५० रुपैयाँले घट्दै १ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Ad