
बैंकिङ खबर । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार ३०० सय र तेजाबी सुनको मूल्य ९१ हजार ८ सय ५० कायम रहेको छ । चाँदीको मूल्य भने आज प्रतितोला १ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।