December 6th, 2020

नेपालको वैदेशिक मुद्रा भण्डारण उच्च

बैंकिङ खबर । नेपालको वैदेशिक मुद्रा भण्डारण उच्च देखिएको छ । कोरोना महामारीले देशको आर्थिक गतिविधिलाई प्रभाव पारेको भएतापनि वैदेशिक मुद्रा भण्डारणमा भने वृद्धि देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । विगतका वर्षहरुमा केन्द्रीय बैंकले यतिको मात्रामा विदेशी मुद्राको सञ्चिती गर्न सकेको थिएन । अहिले भने विदेशबाट आउने वस्तुको आयात घट्दो यहाँबाट पठाउने समानको निर्यात बढ्दो भएकाले विदेशी मुद्राको सञ्चिती बढेको राष्ट्र बैंकको भनाई छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]