November 28th, 2020

महासंघको जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी

बैंकिङ खबर । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ ५८ मतका साथ बिजयी भएका छन् । उनले ५८ मत ल्याउदा उनका प्रतिस्पर्धी गुणनिधि तिवारीले ४७ मत पाएका छन् । श्रेष्ठ किशोरकुमार प्रधान समूहबाट चुनाब लडेका थिए भने तिवारी चन्द्रप्रसाद ढकाल समूहबाट चुनाब लडेका थिए।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]