Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको नोट चलनचल्तिमा

२०७७ मंसिर १२ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको नयाँ नोट चलनचल्तिमा ल्याएको छ । राष्ट्र बैंकले ५ र १० रुपैयाँको नयाँ नोट चलन चल्तीमा ल्याएको हो । जसमा भर्नर अधिकारीको हस्ताक्षर रहेको छ । मंसिर १० गतेबाट ५ र १० रुपैयाँको नोट चलन चल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ । गभर्नर अधिकारीको हस्ताक्षर भएको नोट पहिलोपटक प्रकाशनमा आएको हो ।

Ad