आजको डलर भाउ कति छ ? हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
२०७७ मंसिर ४ गते
बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४२ पैसा र विक्रिदर ११९ रुपैयाँ २ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ७१ पैसा र विक्रिदर १४१ रुपैयाँ ४३ पैसा रहेको छ ।