बैंकिङ खबर । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाला सुनको मूल्य तोलामा ९५ हजार १ सय रुपिँयामा कारोबार भइरहेको छ । साथै, तेजाबी सुनको मूल्य तोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै, आज चाँदीको मूल्य तोलामा १२ सय ३० रुपिँयामा कारोबार भइरहेको छ।