November 11th, 2020

तिहारको बिदा लम्बियो, मंगलबार पनि बिदा हुने

बैंकिङ खबर । तिहारको बिदा लम्बिएको छ । तिहारमा ३ दिन मात्र बिदा दिने भनिएकोमा पुन: थप गरीदै ४ दिन बिदा हुने भएको छ । गृह मन्त्रालयका अनुसार “किजा पुजा”को अवसरमा मंगलबार पनि बिदा हुने भएको छ । सो अवधिमा नेपालभरका सबै सरकारी कार्यलय, सार्वजनिक निकाय, संघ संस्था, शिक्षण संस्थाहरु बन्द रहने जनाइएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]