बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र विक्रिदर ११९ रुपैयाँ ०३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २७ पैसा र विक्रिदर १४० रुपैयाँ ९८ पैसा रहेको छ ।
(यस्तो छ आजको विनिमय दर)