आजको डलर भाउ कति ? यस्तो छ विदेशी मुद्राको विनिमय दर
२०७७ कार्तिक २१ गते
बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७३ पैसा र विक्रिदर ११९ रुपैयाँ ३३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ १ पैसा र विक्रिदर १४० रुपैयाँ ७२ पैसा रहेको छ ।