Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बचतमा कुन बैंकले कति व्याज दिदैछन् ?

२०७७ कार्तिक १९ गते

बैंकिङ खबर । अपेक्षा ढुंगाना । नेपालमा कोरोनाको प्रभाव बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुले सोचेअनुरुप कर्जा प्रवाह गर्न सकेनन् । बजारमा कर्जाको माग कम हुन थालेसँगै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने व्याजदर क्रमशः घटाइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले लिने निक्षेपमध्ये बचत निक्षेपको हिस्सा बढी नै रहेको हुन्छ । त्यसैले बैंक तथा वित्तीय संस्थाहरुले बचतमा दिने व्याजदर घट्दै आइरहेको छ । वाणिज्य बैंकहरुको बचतको व्याजदर हेर्दा औषतमा २.८० प्रतिशत न्युन र ४.६५ प्रतिशत उच्च रहेको देखिन्छ ।

कात्तिक १८,२०७७ सम्मको वाण्ज्यि बैंकहरुको बचत खातामा दिने व्याजदर न्युन (Low) र उच्च (High) निम्न रहेका छन् ।

Saving Deposit Rates (As on November 3, 2020)
Name of Bank Savings
Low High
Agricultural Dev. Bank Ltd 3.00% 5.00%
Bank of Kathmandu Ltd 2.00% 3.50%
Century Bank Ltd 4.25% 5.25%
Citizens Bank Int. Ltd. 3.00% 5.00%
Civil Bank Ltd. 4.00% 6.00%
Everest Bank Ltd. 2.50% 4.50%
Global Bank Ltd 2.50% 4.50%
Himalayan Bank Ltd. 2.00% 4.00%
Kumari Bank Ltd. 2.75% 4.75%
Laxmi Bank Ltd. 3.00% 5.00%
Machhapuchchhre Bank Ltd. 3.00% 5.00%
Mega Bank Ltd. 3.00% 5.00%
Nabil Bank Ltd. 2.00% 4.00%
NCC Bank Ltd. 5.00% 5.00%
Nepal Bangladesh Bank Ltd. 3.00% 5.00%
Nepal Bank Ltd. 2.50% 4.50%
Nepal Investment Bank Ltd. 2.25% 4.25%
Nepal SBI Bank Ltd. 3.00% 4.50%
NIC Bank Ltd. 1.50% 3.50%
NMB Bank Ltd. 2.25% 4.25%
Prabhu Bank Ltd 2.50% 4.50%
Prime Bank Ltd. 3.00% 5.00%
Ratriya Banijya Bank Ltd. 3.00% 5.00%
Sanima Bank Ltd. 3.00% 5.00%
Siddhartha Bank  Ltd. 3.00% 5.00%
Standard Chartered Bank Nepal Ltd. 2.50% 4.50%
Sunrise Bank Ltd. 2.00% 4.00%

वाणिज्य बैंकहरुले बचत खातामा बढीमा दिनसक्ने व्याजदर तलको चित्रमा देखाइएको छ ।

 

 

Ad