बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७९ पैसा र विक्रिदर ११९ रुपैयाँ ३९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ३० पैसा र विक्रिदर १३८ रुपैयाँ ९९ पैसा रहेको छ ।
(यस्तो छ आजको विनिमय दर)