बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २७ पैसा र विक्रिदर ११८ रुपैयाँ ८७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ७७ पैसा र विक्रिदर १३८ रुपैयाँ ४७ पैसा रहेको छ । (यस्तो छ आजको विनिमय दर)