१ अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोड रुपैँया बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । उक्त ट्रेजरी बिल सोमबार बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

(ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।)

 


सोसिअल मेडिया