बैंकिङ खबर । दशैंपछि सुनचाँदी बजार खुलेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि कात्तिक ६ गते सुन तोलाको ९५ हजार ७०० रुपैयाँ कायम रहेको थियो ।
यस्तै आज तेजावी सुन तोलाको ९४ हजार २०० रुपैयाँ कायम भएको छ भने चाँदी तोलाको ११ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।