Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सानिमा इक्विटीको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०७७ कार्तिक १३ गते

बैंकिङ खबर । सानिमा इक्विटी फन्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित यो इक्विटी फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षको मुनाफा करसहित ७ प्रतिशत नगद प्रतिफल वितरण गरिने घोषणा गरिएको छ। यस फन्डले लाभांश वितरण गर्न कात्तिक १४ गते बुक क्लोज गर्दैछ । यसर्थ, आज कात्तिक १३ गतेभित्र कायम इकाइधनीहरुले मात्र यो फन्डका लागि प्रस्तावि नगद लाभांश पाउनेछन्। यो फन्डको योजना व्यवस्थापकमा सानिमा क्यापिटल रहेको छ ।

Ad