Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्था आजदेखि खुल्ला रहने

२०७७ कार्तिक १२ गते

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्था आजदेखि खुल्ने भएको छ । दशैँका कारण बन्द रहेका बैंक वित्तीय संस्था आजदेखि खुल्ने भएको हो । बैंकर्स संघले दशैं विदामा बैंकका शाखाहरु बन्द निर्णय गरेसँगै ५ दिन बैंक वित्तीय संस्था बन्द रहेका थिए । नेपाल बैंकर्स संघले सूचना प्रकाशित गरी दशैँ बिदामा ५ दिन सबै बैंकका शाखा बन्द रहने भन्दै डिजिटल मार्फत कारोबार गर्न अनुरोध समेत गरेको थियो ।

Ad