Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सरकारद्धारा २४ अर्ब ऋण स्वीकार

२०७७ कार्तिक ७ गते

बैंकिङ खबर । नेपालले २४ अर्ब रुपैयाँ बराबरको ऋण स्वीकार गरेको छ । मन्त्रिपरिषद्को बैठकले उक्त सहुलियत ऋण स्वीकार गरेको हो । मन्त्रिपरिषद्को कात्तिक ४ गते बसेको बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका हुन् ।

Ad