Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अर्थमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी

२०७७ कार्तिक ७ गते

बैंकिङ खबर । पत्रकार भुवन केसी अर्थमन्त्री विष्णु पौडेलको प्रेस सल्लाहकारमा नियुक्त भएका छन् । यसअघि सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष भइसकेका केसी दुई दशकदेखि पत्रकारिता पेशामा आबद्ध छन् । केसी यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा मिडिया एण्ड कम्युनिकेसन प्रमुखमा कार्यरत थिए ।

Ad