Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नबिल बैंकका सिइओ अनिल केसरी शाहलाई कोरोना संक्रमण पुष्टि

२०७७ कार्तिक २ गते

बैंकिङ खबर । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई गन्ध थाहा नपाउने समस्या भएपछि शनिबार कोरोना टेष्ट गराउँदा रिपोर्ट पोजेटिभ आएको  जानकारी दिएका छन् ।

 

कोरोना संक्रमण भएको जानकारी दिएका छन्।

Ad