Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

विश्व बैंकसँग ऋण लिने निर्णयमा नवनियुक्त अर्थमन्त्रीको पहिलो हस्ताक्षर

२०७७ आश्विन २९ गते

बैंकिङ खबर । विश्व बैंकसँग ऋण लिने निर्णयमा नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पहिलो हस्ताक्षर गरेका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएपश्चात पौडेलले अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै पहिलो हस्ताक्षर गरेका हुन् । उनले उक्त रकम कोरोना भाइरस नियन्त्रणमा खर्च गर्ने बताएका छन् । पौडेलले यस अघि पनि २०७२ मा १० महिना अर्थ मन्त्रालको नेतृत्व गरिसकेका छन्।

Ad