Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सुनको मूल्य स्थिर

२०७७ आश्विन २९ गते

बैंकिङ खबर । बिहीबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन बुधबारकै मूल्यमा तोलामा ९४ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर तोलाको १२ सय रुपैयाँ कायम भएको छ ।

Ad