बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८ पैसा र विक्रिदर ११७ रुपैयाँ ६८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ६ पैसा र विक्रिदर १३८ रुपैयाँ ७७ पैसा रहेको छ ।
(यस्तो छ आजको विनिमय दर)