बैंकिङ खबर । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जव भ्याकेन्सी खुलीरहेको छ । उक्त इन्स्योरेन्स कम्पनीले सात वटै प्रदेशको लागि विभिन्न पदमा कर्मचारी आवश्यकता माग गरेका हो । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । सो को म्याद असोज मसान्तसम्म रहेको छ ।
