October 13th, 2020

सहुलियतपूर्ण कर्जामा राष्ट्र बैंकको नयाँ संसोधन (पूर्णपाठ)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि तेश्रो संसोधन गरेको छ । नेपाल सरकार मन्त्री परीषदको यहि असोज ८ गते बसेको बैठकले गरेको निर्णयअनुसार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यबिधिमा संशोधन गरेको हो ।

सहुलियत-पूर्ण-कर्जा-कार्यविधि-२०७५-तेस्रो-संशोधन-सहित

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]