Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आजको डलर भाउ कति छ ? हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

२०७७ आश्विन २६ गते

बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७२ पैसा र विक्रिदर ११७ रुपैयाँ ३२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ३ पैसा र विक्रिदर १३८ रुपैयाँ ७४ पैसा रहेको छ ।

 

(यस्तो छ आजको विनिमय दर)

Ad