
बैंकिङ खबर । कोरोना संक्रमणका कारण नयाँ नोट सटहीको कुरा अन्तत साट्नेमै पुगेको छ । तर यस पटक लाइन लगाएर नयाँ नोट साट्न भने पाइने छैन । सर्वसाधारणले खाता रहेको बैंकबाट आवश्यकता अनुसार नयाँ नोट सटही गर्न सक्नेछन् भने एटिएममार्फत पनि नयाँ नोट लिन सकिनेछ ।