Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना जितेका डेपुटी गभर्नर श्रेष्ठको यस्तो छ आइशोलेशन रुटिन

२०७७ आश्विन २१ गते

बैंकिङ खबर । डेपुटी गभर्नर शिवराज श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन् । सामाजिक सञ्जाल मार्फत उनले आफु संक्रमणमुक्त भएको जानकारी दिएका हुन् । केही दिनको होम आइशोलेशनमा उनले आफ्नो दैनिकी र स्वास्थ्यको ख्याल कसरी गरिरहेका छन् भन्नेबारे सामाजिक सञ्जालमा डायरी बनाएर जानकारी गराएका थिए ।

यस्तो छ कोरोना जितेका डेपुटी गभर्नर श्रेष्ठको आइशोलेशन रुटिन :

Ad