Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

डेपुटी गभर्नर शिवराज श्रेष्ठ कोरोना संक्रमणमुक्त

२०७७ आश्विन २१ गते

बैंकिङ खबर ।  डेपुटी गभर्नर शिवराज श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफु संक्रमणमुक्त भएको जानकारी दिएका हुन् । केही हप्ताअघि श्रेष्ठसहित राष्ट्र बैंकका ५ जना उच्च अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनी केही दिनको होम आइशोलेशन बसाईको उपचारपछि कोरोना जित्न सफल भएका हुन् ।

Ad