Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

लुम्बिनी विकास बैंकमा रोजगारीका लागि आवेदन दिन ७ दिन बाँकी

२०७७ आश्विन २१ गते

बैंकिङ खबर । लुम्बिनी विकास बैंक लिमिटेडमा रोजगारीको लागि आवेदन खुलेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर, असिस्टेन्ट ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर र रिलेसनसिप अफिसर पदका लागि कर्मचारीको माग गरेको हो ।
यसका लागि योग्यता पुगेका नेपाली नागरिकले असोज २८ गतेसम्ममा आवेदन दिइसक्नुपर्नेछ ।

Ad