October 6th, 2020

लाभांश वितरण गर्न राष्ट्र बैंकको १३ बुँदे शर्त

बैंकिङ खबर ।  बैंक तथा वित्तीय संस्थाहरुलाई लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले १३ बुँदाको शर्तहरु तोकेको छ । वित्तीय प्रणालीमा जोखिमको मात्रा बढ्दै गई भविष्यमा बैंक तथा वित्तीय संस्थाहरुले नोक्सानी व्यहोर्नुपर्ने संभावना रहने, कतिपय बैंक तथा वित्तीय संस्थाहरुको जोखिम मूल्याङ्कन एवम् जोखिम न्यूनीकरण, आन्तरिक नियन्त्रण प्रणाली एवम् संस्थागत सुशासनको अवस्था सुदृढ भई नसकेको, तरलताको स्थिति सहज हुँदा पनि पुँजीकोष पर्याप्त नरहेको कारणले कर्जा प्रवाह गर्ने क्षमता समेत प्रभावित हुने तथा कतिपय अवस्थामा कर्जा निरन्तर नवीकरण गरी कर्जा वर्गीकरण समेत प्रभावित हुन सक्ने हुँदा बैंक तथा वित्तीय संस्थाहरुको पुँजीलाई थप सवल गराई, संस्थालाई बढी सुदृढ गराउने गरी लाभांश स्वीकृत गर्ने प्रयोजनको लागि प्रचलित कानुनको अधिनमा रही देहाय अनुसार लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

Financial-Statement-Publishing-Working-Procedure

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]