आजको डलर भाउ कति ? यस्तो छ विदेशी मुद्राको विनिमय दर
२०७७ आश्विन २० गते
बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९७ पैसा र विक्रिदर ११७ रुपैयाँ ५७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र विक्रिदर १३८ रुपैयाँ १४ पैसा रहेको छ ।