Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकद्धारा व्याजदर करिडोरमा दोस्रो संसोधन : (पूर्ण विवरणसहित)

२०७७ आश्विन १९ गते

बैंकिङ खबर । मौद्रिक नीतिका उद्देश्य तथा वित्तीय बजारको अवस्थालाई मध्यनजर गर्दै तरलता अनुगमन तथा प्रक्षेपण संरचनाले इंगित गर्ने तरलताको आधारमा ब्याजदर करिडोरमार्पmत् तरलता प्रवाह तथा प्रशोचन गरिने गरी राष्ट्र बैंकले ब्याजदर करिडोर संसोधन गरेको छ । हेरौ बिस्तृतमा

Ad