
बैंकिङ खबर । सोमबार सुनको भाउ तोलामा ४०० रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार १०० रूपैयाँ कायम रहेको जनाएको छ।
यस्तै, आज तेजाबी सुनको मूल्य ९३ हजार ६०० कायम भएको छ भने चाँदीको भाउ तोलामा एक हजार १८० रूपैयाँ कायम भएको छ।