Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

कर्मचारीमा कोरोना देखिएपछि बीमा समिति एक साताका लागि बन्द

admin २०७७ आश्विन १८ गते
सेयर:

बैंकिङ खबर । बीमा समितिमा कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएपछि समिति एक साताका लागि बन्द गर्ने निर्णय गरीएको बीमा समितिका एक कर्मचारीले बैंकिङ खबरलाई जानकारी दिएका छन् । संक्रमण देखिएपछि सम्पूर्ण काम समेत बन्द गरिएको उनले बताए। आगामी आइतबारसम्मका लागि कार्यालय सिल गरिएको उनको भनाई छ । कर्मचारीमा संक्रमण देखिएपछि समितिका अध्यक्ष चिरञ्जिवी चापागाई होम आइसोलेसनमा बसेका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।