Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

२० अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

२०७७ आश्विन १८ गते


बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले २० अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकले सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
बैंकले ९१ दिने अवधिको लागि १० करोड र एक सय ८२ दिने अवधिको २० अर्ब रुपैयाँ गरी २० अर्ब १० करोड रुपैँयाको बिल जारी गर्न लागेको हो ।
जसमध्ये ९१ दिने अवधिको बिल २०७७ पुस २१ गते र एक सय ८२ दिने ट्रेजरी २०७७ चैत्र १४ गते परिपक्व हुने अवधि तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

 

Ad