Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आइतबार सुन चाँदीको भाउमा सामान्य वृद्धि

२०७७ आश्विन १८ गते

बैंकिङ खबर ।  नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन मूल्य तोलाको २ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलाको ९४ हजार ३ सय कायम भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ शुक्रबार तोलाको ९३ हजार ८ सय रहेकोमा आज तोलाको ९४ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसैगरी आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर तोलाको ११ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

 

Ad