Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सरकारी प्रबक्ताले भने -‘खतिवडा अमेरिका सहित ६ देशको राजदुत नियुक्त सिफारिस’

२०७७ आश्विन १५ गते

बैंकिङ खबर । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषदको बैठकले युवराज खतिवडालाई अमेरिकाका सहित ६ देशको राजदुत नियुक्त सिफारिस गरिएको बताएका छन् । उनका अनुसार अमेरिका, पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि खतिवडालाई राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ ।

Ad