Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बुधबार तोलामा ५०० ले बढ्यो सुनको मूल्य

२०७७ आश्विन १४ गते

बैंकिङ खबर । बुधबार तोलामा ५ सयले सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ९४ हजार दुई सय रुपैयाँमा कायम भएको सुनको मूल्य बुधबार ५ सय बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९४ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको ९४ हजार २ सय रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको भाउ प्रतितोला ११ सय ९० रुपैयाँ कायम भएको छ ।

 

Ad