Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

एक प्रतिष्ठित लघुवित्तमा रोजगारीको अवसर

२०७७ आश्विन १३ गते

 

बैंकिङ खबर । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले अधिकृत, सहायक अधिकृत, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । संस्थाले मेहनति, इमान्दार र अनुभवी कर्मचारी आवश्यक भएको जनाउँदै खुल्ला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्ने जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरीकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।

Ad