Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

साताको पहिलो दिन सुनको मूल्यमा गिरावट, हेर्नुहोस कतिमा हुँदैछ कारोबार ?

२०७७ आश्विन ११ गते

बैंकिङ खबर । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर आइतबार छापावाल सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ । यता, आज चाँदीको भने प्रतितोला ११ सय ५० रुपैयाँ कामय भएको छ ।

 

Ad