शोधनान्तर स्थिति रु. ५१ अर्ब ४६ करोडले बचतमा

 

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको रिपोर्ट अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति रु ५१ अर्ब ४६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु ६ अर्ब ५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा ५ करोड ४२ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको छ ।


सोसिअल मेडिया