बैंकिङ खबर । नेपाली बजारमा बिहिबार समेत सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुनको मूल्य तोलामा ९३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजावी सुन तोलामा ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले घटेर ११ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।