नेप्सेमा समस्या आउँदा कारोबार अबरुद्ध

नेप्से कारोबार व्यवस्थापन प्रणालीमा पनि समस्या उत्पन्न भएको छ । गत विहिबार नेप्सेको प्रणालीमा समस्या आउदा कारोबार अवरुद्ध भएको थियो । सोही कारण सेयर कारोवार केहीसमय स्थगन गरिएको छ । केही प्राविधिक समस्या आएकोले हाल कारोबार रोक्का राखिएको नेप्सेले जनाएको छ । नेप्सेको सूचनामा उक्त समस्या समाधानका लागि प्रयास जारी रहेको उल्लेख छ ।


सोसिअल मेडिया