September 10th, 2020

बैंक-वित्त अब नियमित संचालनमा :

निशेधाज्ञा हटेसँगै काठमाडौं उपत्यकामा बैंकिङ सेवा पुरानै अबस्थामा संचालन हुने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ सेवा अब नियमित रुपमा संचालन हुने भएको छ । उपत्यकामा लाग्दै आएको निशेधाज्ञा हटेसँगै बैंकिङ सेवा नियमित रुपमा फर्किएको र नियमित समय तालिका अनुसार नै संचालन हुने भएको छ । पछिल्लो समय बैंकवित्तमा कार्यरत केही कर्मचारीमा पनि कोरोना संक्रमण देखिदै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]